Rakesh Rai
Rakesh Rai @rakeshraimusic ·
भदौ 23 गतेको दोसिलाइ प्रकाउ गर्दै गर्दा भदौ 24 को लाइ नि गर्न पर्यो दोसि जो कोइ छुटन भएन । #reelsvideo #RakeshRai #balen #sudangurung
21
Rakesh Rai
Rakesh Rai @rakeshraimusic ·
साम्सद र मन्तृ हरुको तलब भत्ता मा बिसेस ध्यान जाओस बालेन सरकार 17/18 सिर्सक मा आउने भत्ता र कार्यकारि पद बाट बिदा भए पछि सेवा सुबिधा सबै कटौति हुन पर्यो मन्तृ होस या कर्मचारी या रास्टप्रमुख या सिपाहि । #Rakesh #reelsvideo #RakeshRai #harkasampang #balen
33