पर्खाइको घडी समाप्त भएको छ । देशले आज नयाँ र युवा प्रधानमन्त्री पाएको छ ।
देशमा सुशासन र समृद्धिको लहर आओस् । भ्रष्टाचार समाप्त होस् र देशको विकास तीव्र रूपमा अगाडि बढोस् ।
सफल कार्यकालको शुभकामना प्रधानमन्त्री ज्यू ।
जय देश ॥ जय नेपाल ॥🙏❤️
#balen
#nepal
#GON
#nepalnewsK