सपथ संस्कृतमा खाउ, मैथिलीमा खाउ, नेपालीमा खाउ, संविधानले दिएको अधिकार प्रयोग गर कानुनले तोकेको तलब खाउ, सुविधा खाउ, सबै खाउ अतिरिक्त नाटक नदेखाउ तर, घुस नखाउ,देश बेचेर नखाउ अब उपरान्त जनताको मासु नखाउ, रगत नखाउ पसिना नखाउ श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन
#thinkpositive 🙏