भारत जैव ऊर्जा अनि प्रौद्योगिकी एक्सपोको दोस्रो संस्करणलाई संबोधित गर्नुहुँदै केंद्रीय परिवहन मंत्री #नितिन_गडकरीले भन्नुभयो -उर्जा अनि बिजुली क्षेत्रमा कृषिलाई विविधीकरण गर्नु देशको आवश्यकत हो।भारतको 65% जनसंख्या कृषि अनि ग्रामीण क्षेत्रहरुमा जोडिएको छ।
#Bioenergy #TechExp

10








