Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप गरेको आरोप लगाइएको छ । Read here: nimjn.org/np/detail/374/… #nimjnfeatures #genzprotestnepal
32
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन् । तर, सत्तामा पुगेपछि आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरणविरुद्धका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन् । nimjn.org/np/detail/368/… #NIMJNfeatures #PartyManifesto #NepalElection2082 #ElectionAccountability
14
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
२३ गतेको घटनामा दोषीलाई कारबाहीको सिफारिस, २४ गतेको घटनाका दोषी भएनन् किटान @MakarShrestha nimjn.org/np/detail/374/… #nimjnfeatures #genzprotestnepal #Commissionreport
२३ गतेको घटनामा दोषीलाई कारबाहीको सिफारिस, २४ गतेको घटनाका दोषी भएनन् किटान

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरे पनि मिडियामार्फत सार्वजनिक भएको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन...

From nimjn.org
4
318
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
देशमा झन्डै साढे ६ लाख अपाङ्गता भएका व्यक्ति छन् । तर, प्रदेशसभा तथा प्रतिनिधिसभामा दलहरूले यस्ता व्यक्तिको सम्मानजनक सहभागिता गराएका छैनन् । Read here: nimjn.org/np/detail/363/… #nimjnfeatures #InclusiveElections #DisabilityRights #DisabilityInclusion
2
344
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
सूर्यविनायक—धुलिखेल बिस्तारका क्रममा पाटी, पौवा, कुवा, ढुंगेधारा, मठमन्दिरलगायतका ऐतिहासिक सम्पदा मासिएका छन् । NIMJN का लागी Kalpana Bhattarai को स्टोरी nimjn.org/np/detail/373/… #NIMJNfeatures #HeritageLoss #Urbanization
सूर्यविनायक—धुलिखेल सडकमा पुरिए ऐतिहासिक सम्पदा

काठमाडौं उपत्यका प्रवेशको मुख्य मार्ग सूर्यविनायक—धुलिखेल सडकलाई ६ लेनको आधुनिक ‘एक्सप्रेस–वे’ बनाउने क्रममा कुवा मात्र होइन, ऐतिहासिक सम्पदामा क्षति पुगेको भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् ।...

From nimjn.org
1
50
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन् । तर, सत्तामा पुगेपछि आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरणविरुद्धका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन् । nimjn.org/np/detail/368/… #NIMJNfeatures #PartyManifesto #NepalElection2082 #ElectionAccountability
15
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सक्षम, योग्य, निष्पक्ष व्यक्तिको साटो राजनीतिक कोटाबाट पदाधिकारी नियुक्तले शान्ति सम्झौताको दुई दशकमा पनि द्वन्द्वपीडितहरूले न्याय पाउन सकेका छैनन् । nimjn.org/np/detail/366/… #nimjnfeatures #TransitionalJustice
27
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
पहुँचवाला व्यक्ति संलग्न रहेका गम्भीर प्रकृतिका अपराधहरूलाई ढाकछोप गर्न महान्यायाधिवक्ता र यो कार्यालय लागिरहेको भेटिन्छ । Read here: nimjn.org/np/detail/358/… #NIMJNFeatures #AttorneyGeneral #LegalAccountability #PowerAndPrivilege
23
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
जघन्य र संगठित अपराधमा संलग्न विदेशी कैदी जेन—जी आन्दोलनका क्रममा भाग्दा शान्तिसुरक्षामा जोखिम त बढेकै छ, सँगसँगै उनीहरूले तिर्नुपर्ने धरौटी र क्षतिपूर्तिबापतको रकम पनि राज्यले गुमाएको छ । Read here: nimjn.org/np/detail/362/… #nimjnfeatures #GenZProtest #PrisonEscape
11
Nepal Investigative Multimedia Journalism Network
Nepal Investigative Multimedia Journalism Network @Nepalimjn ·
यो स्टोरीमा हामीले द्वन्द्व पीडितका समस्या समाधान र न्यायका लागि के कस्ता काम हुनु पर्ने हो र दलहरूले आफ्नो चुनावी घोषणा पत्रमा केे कस्ता योजना अघि सारेका छन् भन्ने बारेमा केन्द्रित गरेका छौँ । Read here: nimjn.org/np/detail/370/… #nimjnfeatures #NepalCivilWar #TransitionalJustice
23