🇳🇵🖌️MR. हावा जी ✨
🇳🇵🖌️MR. हावा जी ✨ @KumarBu07323074 ·
कर्णाली प्रदेशको वादी समुदायबाट आएकी सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छन् । #Karnali
8
Britant News
Britant News @BritantNews ·
काँक्रेविहार (सुर्खेत) ,१३ चैत ः कर्णालीका आठ वटा स्थानीय तहमा पराग सेचन कार्यक्रम लागू भएको छ । #britantnews #reels #karnali
3
Ankala Baram
Ankala Baram @Ankalabaram89 ·
श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् । #onlinekhabar #Karnali #parliament
Onlinekhabar Onlinekhabar @Online_khabar ·
श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् । #onlinekhabar #Karnali #parliament onlinekhabar.com/2026/03/189654…
https://www.onlinekhabar.com/wp-content/uploads/2026/03/maya-baduwal-surkhet-2.jpg
कर्णालीका आमाहरूको सामूहिक मृत्युवरण : ती सुकी, यी माया

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

From onlinekhabar.com
2
3
542
Onlinekhabar
Onlinekhabar @Online_khabar ·

1
1.3K
@sandhaann
@sandhaann @sandhaann ·
कर्णाली प्रदेशका विभिन्न जिल्लामा घटित घटनामा महिलाले श्रीमान् र घरपरिवारका सदस्यबाट पाएको निरन्तरको दुर्व्यवहार, यातना, हिंसा, लाञ्छना आदिको प्रभावबाट सम्हालिन नसक्दा अति असामान्य कदम चालेको पाइएको छ । 𝗗𝗲𝘁𝗮𝗶𝗹 sandhaann.com/archives/7411PEsQGg3zWW #Sandhaann #TSKPptpVPPaEg
2
212
Nepal Views
Nepal Views @nepalviewsnv ·
कर्णाली प्रदेशका १० जिल्लामा रहेका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । #nepalviews #election #karnali nepalviews.com/story/416764/k…
कर्णालीको चुनावी परिणाम : कांग्रेस–नेकपा बराबरी, मुगुमा गणना हुदैँ From nepalviews.com
61
Akhanda Dolpali
Akhanda Dolpali @DolpaliAkhanda ·
हेप्या छ, भेडा भन्या छ । फरक बिचारको पनि सम्मान त गर्नु पर्छ होला नि हैन र । #Election2082 #Dolpa #Karnali #Nepal
1
16
5K