Nepali Core 😂
Nepali Core 😂 @KanxaDaiFYP ·
आज शनिबार बिदा होला भनेको त, नयाँ सरकार काम गर्दै पो रहेछ, होइन सबै काम आजै सकाउने हो क्या हो ? 😆 सुत्ने चाहिँ कहिले ? 😆#funpost #nepal
8
Dilip Prakash Karki
Dilip Prakash Karki @Vigour_dilip ·
एक वर्षमा तीन प्रधानमन्त्री फेर्न बानी परेका हामी नेपालीलाई पाँच वर्षसम्म एउटै प्रधानमन्त्री झेल्न पर्ने भयो । कति बोर होलान् नेपाली ! #funpost
17
ЯΞMO ❣
ЯΞMO ❣ @re_mo_____ ·
என்னாடி நீதான் உலகம் னு சொல்லிட்டு புருஷன் வந்துட்டார்னு சொல்ற 😀🫣�� #funpost just #relwly
16
सुष्मा आचार्य💖
सुष्मा आचार्य💖 @acharya_susma ·
Replying to @kumarjunu
@kumarjunu मिलाएको हो के सर उ थिई र पाे, स्कुल जान मन लाग्थ्यो, धाेईपखाली ड्रेसमा आईरन लगाउन मन लाग्थ्यो । न ऊ छ अहिले, न स्कुल जान मन लाग्छ । न त कपडामा आईरन लगाउन । #funpost #रमाइलो
1
18
Dipak Bhusal
Dipak Bhusal @dipak13121978 ·
स्रोतका अनुसार शपथको दिन बालेन फेरी उपस्थित हुन नमाने उनको टिमले कुशको प्रतिमा लिएर शपथ गराउने भएकाछन् । #FunPost #BalenShah #Sapath #PMBalen Copy
97
Prakash Neupane 🧌
Prakash Neupane 🧌 @prakashneupanee ·
स्रोतका अनुसार शपथको दिन बालेन फेरी उपस्थित हुन नमाने उनको टिमले कुशको प्रतिमा लिएर शपथ गराउने भएकाछन् । #FunPost #BalenShah #Sapath #PMBalen #Nepal
65