गुलाबी संवाद Gulabi Sambad @GulabiSambad · Dec 13, 2022 दाइ मेरो कान नजिकै आफ्नो मुख जोतेर केही फुसफुसाइ रहेको थियो, “नानी कसैलाई नभन्, सरी नानी, आइन्दा यस्तो गर्दिन बैनी, कसैलाई नभन्…” 😢 #blog #harassmentexperience #harassment #sexualabuse #srhr #gulabisambadbit.ly/3uMQ164T 1 1