प्र. म. बालेन मित ज्यु लाई हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंको जीवन सधैं सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्। तपाईंले आफ्नो कर्म र मेहनतबाट समाज र राष्ट्रका लागि गर्नुभएको योगदान झन् उचाइमा पुगिरहोस् भन्ने कामना गर्दछु।#tiktoknepaljapan🇳🇵🇯🇵foryoupage #fyp@#f @Balen SJS9u
· 9 Views
9